मंसिर २६ देखि पुस १३ गतेसम्म मञ्चन हुने नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्।
काठमाडौँ– रातोपुलस्थित ओजस (शैली) थिएटर एन्ड फिल्म स्टुडियोमा नाटक ‘कर्तव्य’ मञ्चन हुने भएको छ।
मंसिर २६ देखि पुस १३ गतेसम्म नाटकको मञ्चन हुने भएको हो। गुरुप्रसाद मैनालीद्वारा लिखित कथा ‘कर्तव्य’लाई नाटकका रूपमा प्रस्तुन गर्न लागिएको हो।
नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्। उक्त कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकमा समावेश गरिएको छ।
नाटकमा विशाल महर्जन, राजु खतिवडा, शेखर दाहाल, सविना तामाङ, सुवास राई, एलिसा न्यौपाने, एचबी मगर, वीरेन्द्र कुश्वाहा, शुक्र मगर, सानुमाया तामाङ, पंकज सार्की, असन थिङ, उज्ज्वल कुलुङ राई, गोविन्द टीआर, प्रदीप विश्वकर्मा, अञ्जना दुलाललगायत कलाकारको अभिनय रहनेछ।
बिहीबार बाहेक साताको प्रत्येक दिन दिउँसो ३ बजे र शनिबार १ बजे पनि प्रदर्शन गरिने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
