दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाको अनुमान छ।
यसैगरी, राति कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
