चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीबाट भारत सम्बलका ४५ वर्षीय अनिल गिरी र सोही ठाउँका ३० वर्षीय राजपाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ– चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका–१ आँपटारीबाट मंगलबार बिहान भारत सम्बलका ४५ वर्षीय अनिल गिरी र सोही ठाउँका ३० वर्षीय राजपाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले जेएच–०२ डब्ल्यू ९६३१ नम्बरको भारतीय ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका गाँजा बरामद गरेको हो।
पक्राउ पर्ने दुई जना उक्त ट्रकका चालक र सहचालक हुन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
