सर्वोच्च अदालतका नवनियुक्त ५ जना न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौँ– सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई शपथ लिएका हुन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ ग्रहण गराएका थिए।
उनीहरूको गत मंसिर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो। संसदीय सुनुवाइ समितिले बुधबार उनीहरूको नाम अनुमोदन गरेको थियो। राष्ट्रपति पौडेलले बुधबार नै सर्वोच्चको न्यायाधीश उनीहरूलाई नियुक्ति गरेका थिए।
न्याय परिषद्ले मंसिर ५ गते सर्वोच्चमा रिक्त ६ न्यायाधीशका लागि उनीहरूको नाम सिफारिस गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
