कास्की–२ : प्रतिनिधिसभामा स्वतन्त्र पार्टीको अग्रता

कास्की– २ मा ५४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ३८९ मत पाएर अग्रता लिएका छन्।

कास्की– कास्की– २ को मतगणना शुरू भएको छ।

प्रतिनिधिसभातर्फ ५४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १६२ मत पाएर अग्रता लिएका छन्। नेकपा एमालेकी विद्या भट्टराई १२२ मतका साथ दोस्रो स्थानमा छिन्।

एकीकृत समाजवादीका श्रीनाथ बरालले ११० मत प्राप्त गरेका छन्।