काठमाडौं–७ मा मतगणना जारी

काठमाडौं क्षेत्र न ७ काे मतगणना बालाजुस्थित जुडो हलमा भइरहेको छ।

काठमाडौँ– काठमाडौं क्षेत्र न ७ मा मतगणना जारी छ।

सर्वदलीय बैठकले ५ बजेपछि मतगणना थाल्ने सहमति गरेपछि गण्ना शुरू भएको थियो। बालाजुस्थित जुडो हलमा मतगणना भइरहेको छ।

प्रारम्भिक नतिजा आएको छैन।