झापा–२ मा मतगणना शुरू

झापा क्षेत्र नम्बर २ मा मतगणना शुरू भएको छ। अर्जुनधारा नगरपालिका–११ मा खसेकाे मत गन्न थालिएकाे हाे।

फाइल फाेटाे

झापा– झापा क्षेत्र नम्बर २ मा मतगणना शुरू भएको छ। अर्जुनधारा नगरपालिका–११ मा खसेकाे मत गन्न थालिएकाे हाे।  

हाल एक ठाउँमा मात्रै गणना भइरहेको छ। बिहान ९ बजेपछि छ स्थानमा गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ। यहाँ ८७ हजार ७२३ मत खसेको छ।

झापा–२ मा सत्ता गठबन्धनका हरी राना र एमालेका देवराज घिमिरेबीच मुख्य प्रतिस्पिर्धा हुने अनुमान गरिएको छ।