काठमाडौं ६ मा स्वतन्त्र पार्टीका खनालको शुरूआती अग्रता

 काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा एकसय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा एकसय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

एकसय मत गणना हुँदा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले ४० मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २४, नेपाली कांग्रेसका भीमसेनदास प्रधानले १८ र राप्रपाका विष्णुप्रसाद आचार्यले १० मत प्राप्त गरेका छन्।