छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।
भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार राति आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।
एक प्रहरी अधिकारीले भने, “राति १ः१५ बजे आगलागी भएको जानकारी आएको थियो। हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौँ। आगो निभाइएको छ। छ जनाको शव फेला परेको छ।”
घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको इन्डिया टुडेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
