सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। 

काठमाडाैँ– सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। 

नेपाल–चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको थियो।