बोडेस्थित कृषि तालिम केन्द्रमा मतगणनाका क्रममा सदर र बदर मतका विषयमा विवाद हुँदा मतगणना रोकिएको छ।
भक्तपुर– भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ।
बोडेस्थित कृषि तालिम केन्द्रमा मतगणनाका क्रममा सदर र बदर मतका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो। विवाद समाधानका लागि छलफल भइरहेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताए।
यहाँ कांग्रेसका दुर्लभ थापा चार हजार २०० मतसहित अगाडि छन्। एमालेका महेश बस्नेतले ३ हजार ४०० मत पाएका छन्।
९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको पराजुलीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
