दाङको घोराही–तुलसीपुर सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
दाङ– दाङको घोराही–तुलसीपुर सडकखण्डमा यात्रुवाहक बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
विद्यालयबाट घर फर्किरहेको बालकको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय उत्तम चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने भे१ख ३६९७ नम्बरको बसलाई नियन्त्रणमा लिएको बताए। तुलसीपुरबाट घोराहीतर्फ आइरहेको थियो।
बसका चालक फरार रहेको र उनको खोजी भइरहेको उनले जानकारी दिए। घटनापश्चात् स्थानीयले सडक अवरुद्ध गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
