झापा-३ः राजेन्द्र लिङ्देनले लिए अग्रता

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट लिङ्देन विजयी भएका थिए। 

काठमाडौँ- झापा क्षेत्र नम्बर ३ मा २ सय २७ मत सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका गरेका छन्। 

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद सिटौलाले २ सय १३ मत प्राप्त गरेका छन्।

यस क्षेत्रबाट २०७४ को निर्वाचनमा लिङ्देन विजयी भएका थिए।