मंगलबार बिहान दक्षिणी बन्दरगाह शहर बुसानमा पत्रकार सम्मेलनका क्रममा म्युङमाथि छुरा हानिएको हो।
दक्षिण कोरियाका विपक्षी दलका नेता ली जे म्युङमाथि आक्रमण भएको छ।
मंगलबार बिहान दक्षिणी बन्दरगाह शहर बुसानमा आयोजित पत्रकार सम्मेलनका क्रममा छुरा हानिएको योनहाप समाचार संस्थाले जनाएको छ।
उनको घाँटीको देब्रे भागमा छुरा हानिएको छ। आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आक्रमणपछि नेता लीलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो।
ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग झिनो मतान्तरले पराजित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
