चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ, भने हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० को बिन्दुमा कायम भएको हो।
मंगलबार ३०५ कम्पनीको एक करोड ११ लाख ८५ हजार ७१२ कित्ता शेयर ८५ हजार ४३५ पटक खरिद–बिक्री हुँदा चार अर्ब चार करोड ४६ लाख ५९ हजार ९२२ बराबरको कारोबार भएको छ।
सबै समूहका उपसूचक रातो देखिएका छन्। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३.२१ र जीवन बीमा समूह २.९९ प्रतिशतले घटेका छन्। चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ, भने हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ११ लाख सात हजार ९५६ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख १७ हजार ८८ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
