बुधबार विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले सन्यास लिएकी हुन्।
काठमाडाैँ– नेपाली राष्ट्रिय टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले खेल जीवनबाट सन्यास लिएकी छन्।
बुधबार विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले सन्यास लिएकी हुन्। सन् २०११ मै राष्ट्रिय टोलीको क्याम्पमा परेकी ज्योतिले २०१६ को अक्टोबरमा टी२० विश्वकप एशिया छनोटअन्तर्गत हङकङसँगको खेलबाट डेब्यु गरेकी थिइन्। टी२० आईतर्फ भने उनले सन् २०२१ नोभेम्बर १७ मा कतारविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्।
उनले राष्ट्रिय टोलीको तर्फबाट अन्तिम खेल भने गत वर्ष जुन ४ मा मलेसियाविरुद्ध खेलेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
