बाँके–२ मा धवलशमशेरको प्रारम्भिक अग्रता

बाँके–२ मा ९०० मत गन्दा राप्रपाका धवलशमशेर राणा (हलो) ५०० मत ल्याएर अग्रता लिएका हुन्।

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाँके–२ को ताजा मतपरिणामअनुसार राप्रपाले अग्रता लिएको छ।

बाँके–२ मा ९०० मत गन्दा राप्रपाका धवलशमशेर राणा (हलो) ५०० मत ल्याएर अग्रता लिएका हुन्।

उनलाई जसपाका मोहम्मद इस्तियाक राई (छाता)ले पछ्याइरहेका छन्। उनले ३०० मत प्राप्त गरेका छन्।

त्यस्तै, सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सुदीपनरसिंह राणा (रूख) ९४ मतसहित तेस्रो स्थानमा छन्।