भारतको प्रस्तावमा तमिल समुदायलाई मान्यता दिने गरि श्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ। तमिल समुदायले लामो समयदेखि राजनीतिक स्वायत्तताको माग गर्दै आइरहेको छ।
भारतको प्रस्तावमा श्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ।
अल्पसंख्यक तमिल समुदायलाई मान्यता दिन श्रीलंकाले यस्तो तयारी गरेको हो। तमिल समुदायले लामो समयदेखि राजनीतिक स्वायत्तताको माग गर्दै आइरहेको छ।
राष्ट्रपति रनिल विक्रमासिंघेले यसलाई सम्बोधन गर्न भारतले प्रस्ताव गरेको १३औँ संशोधनमा समर्थन जनाएका छन्। भारतले १३औँ संशोधन लागू गर्न श्रीलंकालाई दबाब दिइरहेको छ।
उक्त संशोधनले तमिल समुदायलाई शक्ति हस्तान्तरण गर्ने व्यवस्था गर्छ।
विक्रमासिंघेले तमिल बहुल उत्तरी प्रान्तको राजधानी जाफनामा शुक्रबार सम्बोधन गर्दै सत्ता हस्तान्तरण राजनीतिक अवधारणा मात्र नभई आर्थिक यथार्थ हुनुपर्ने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
