दाङ–२ मा रेखा शर्माको अग्रता, शंकर पोखरेल पछ्याउँदै

२७ सय ८० मतगणना हुँदा रेखा शर्माले १४ सय ५० मत ल्याएकी छन्। 

काठमाडौँ– दाङ–२ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेखा शर्माले शुरुआती अग्रता लिएकी छन्। 

२७ सय ८० मतगणना हुँदा शर्माले १४ सय ५० मत ल्याएकी छन्। 

एमालेका शंकर पोखरेलको ८ सय ४६ मत छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २ सय ८१ मत ल्याएका छन्।