प्रारम्भिक मत गणनामा पछि परे विष्णु पौडेल

रूपन्देही–२ को प्रारम्भिक मतगणनामा एमाले उपाध्यक्ष विष्णु पौडेल पछि परेका छन्। 

काठमाडौँ–  रूपन्देही–२ को प्रारम्भिक मतगणनामा एमाले उपाध्यक्ष विष्णु पौडेल पछि परेका छन्। 

उनको क्षेत्रमा राष्टिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १२६ मत ल्याएका छन् भने पौडेलले ८३ ल्याएका छन्।

त्यस्तै, संयुक्त गठबन्धनका उम्मेदवारले ७८ मत प्राप्त परेका छन्।