डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुरले शुरुआती अग्रता लिएका छन्। उनलाई कर्ण मल्लले पछ्याइरहेका छन्।
काठमाडौँ– डडेलधुरामा नेपाली काग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिएका छन्।
सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले पछ्याइरहेका छन्।
प्रतिनिधिसभा सदस्यतर्फको ५ सय मतगणना हुँदा देउवाले २३९ मत ल्याएका हुन्। मल्लले १४१ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत प्राप्त गरेका छन्। यहाँ मतगणना जारी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
