मञ्चको काठमाडौँमा सम्पन्न २१औँ साधारणसभाले अर्यालको अध्यक्षतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
काठमाडौँ– संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा ओमप्रकाश अर्याल चयन भएका छन्।
शनिबार काठमाडौँमा सम्पन्न मञ्चको २१औँ साधारणसभाले अर्यालको अध्यक्षतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
मञ्चको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लीलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल रहेका छन्। यसैगरी, सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवनकुमार जायसवाल रहेका छन्।
मञ्चको संस्थापक अध्यक्ष डा. भीमार्जुन आचार्य तथा कुमार रेग्मी, टीकाराम भट्टराई, डा. चन्द्रकान्त ज्ञवाली, रविनारायण खनाल, ललितबहादुर बस्नेत, राजुप्रसाद चापागाईं र दिनेश त्रिपाठी पूर्वअध्यक्ष हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
