इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा विजय प्राप्त नगरेसम्म युद्ध नरोकिने बताएका छन्।
हमास र इजरायलबीच गाजामा जारी युद्धको १०० दिन पूरा भएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १३५ प्यालेस्टिनीको मृत्यु भएको छ। ३१२ जना घाइते भएका छन्। अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा २३ हजार ८४३ व्यक्तिको मृत्यु भएको र ६० हजार ३१७ जना घाइते भएका छन्।
यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध नरोकिने बताएका छन्।
नेतान्याहुले हेगको अन्तर्राष्ट्रिय अदालतमा इजरायलविरुद्ध दक्षिण अफ्रिकाले लगाएको प्यालेस्टिनी नरसंहारको आरोपलाई पनि अस्वीकार गरे।
“न हेग न त कुनै अन्य शक्तिले हामीलाई रोक्न सक्छ,” उनको भनाइ छ, “हामी गाजामा विजयको बाटोमा छौँ र हामीले विजय हासिल नगरेसम्म रोकिने छैनौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
