माघी पर्वमा थारू समुदायको झाँकी (तस्वीरहरू)

थारू राष्ट्रिय समाजले माघे संक्रान्तिको अवसरमा काठमाडौँको बसन्तपुरदेखि टुडिखेलसम्म झाँकी र्‍यालीको आयोजना गरेको छ।

काठमाडाैँ– थारू राष्ट्रिय समाजले माघे संक्रान्तिको अवसरमा काठमाडौँको बसन्तपुरदेखि टुडिखेलसम्म झाँकी र्‍यालीको आयोजना गरेको छ। 

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउने गर्छन्। यस दिन स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्। सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। 

हेर्नुस् तस्वीरमा: