मनाङ (१) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङले ३३० मतान्तर एमालेका राजन गुरुङलाई पराजित गरेका छन्।
पोखरा– मनाङ (१) मा प्रदेशसभा सदस्य पदमा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। १ हजार २५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गर्दै मुनिन्द्र प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन्।
एमालेका गुरुङले ९२५ मत पाएका छन् भने मुनिन्द्रले ३३० मतान्तरले उनी निर्वाचित भएका छन्। मनाङ प्रदेशसभा १ मा २ हजार २१० मत खसेको थियो। त्यसमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभातर्फ टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
