खेलको शुरूआतमै १–० ले पछि पारेको अवस्था उल्टाउँदै साउदीले ओमानलाई २–१ ले पराजित गरेको छ।
काठमाडौँ– साउदी अरेबियाले एएफसी एशियन कपमा साउदी अरेबियाले ओमानविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।
मंगलबार राति भएको खेलमा साउदीले १–० ले पछि पारेको अवस्था उल्टाउँदै २–१ को जित दर्ता गरेको हो। खेलको १२औँ मिनेटमा नै पछि परेको साउदीले ७८औँ मिनेटपछि दुई गोल गरेको थियो।
कतारको खलिफा रंगशालामा ओमानका सलाह अल–याहयैले पेनाल्टीमार्फत् गोल गर्दै ओमानलाई शुरूआती अग्रता दिलाएका थिए।
साउदीका अब्दुलरहमान घरिबले ४ डिफेन्डरलाई छक्क्याएर सानदार गोल गर्दै खेल बराबरी गरे। १–१ को बराबरीमा उन्मुख खेलमा इन्जुरी समयको छैटौँ मिनेटमा अली अल्बुलायीले गोल गर्दै रोमाञ्चक जित दिलाए।
जितपछि समूह ‘एफ’मा रहेको साउदी ३ अंकसहित दोस्रो स्थानमा छ। समान अंक रहेको थाइल्यान्ड शीर्ष स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
