अब काठमाडौँ महानगर ३० नं वडाको चार हजार ८८१ मत गन्न बाँकी छ। तर, गगनकाे मतान्तर पाँच हजार ९९१ भएकाले जित निश्चित भएको हो।
काठमाडौँ– काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापाको जित निश्चित भएको छ।
अब काठमाडौँ महानगरको ३० नं वडाको मत मात्रै गणना गर्न बाँकी छ। यो थापाको घर भएको वडा हो। यहाँ चार हजार ८८१ मत खसेको छ।
तर, उनकाे मतान्तर पाँच हजार ९९१ भएकाले जित निश्चित भएको हो। काठमाडौँ–४ मा थापासँग एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
