सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यसलाई ‘श्री पचली भैरवको खड्ग सिद्धि नाच’ भनिन्छ।
काठमाडाैँ– पचली भैरवको बाह्र वर्षे जात्रा शनिबार लगन खल (लगन)मा नाचिएको छ। हिजो र आज गरी लगन खलमा दुई दिनसम्म नाचिएको छ। सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यसलाई ‘श्री पचली भैरवको खड्ग सिद्धि नाच’ भनिन्छ।

गत कात्तिकदेखि शुरू भएको यो जात्रा एक वर्षसम्म चल्छ। जात्रा काठमाडौँको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भिमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा प्रदर्शन गरिन्छ।

बाह्र वर्षे खड्ग सिद्ध जात्राको क्रममा श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने परम्परा रहिआएकोमा अहिले यो क्रम भने भगं भएको छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
