दमौलीबाट छिपछिपेतर्फ गइरहेको ‘मिनी ट्रक’ आइतबार राति सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना भएको छ।
दमौली– तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा आइतबार राति ‘मिनी ट्रक’ दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।
दमौलीबाट छिपछिपेतर्फ गइरहेको मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृत्यु हुनेमा देवघाट–३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए। उनका अनुसार ट्रक चालकको खोजी भइरहेको छ।
ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा सोमबार बिहान मृत्यु भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
