नागरिक उन्मुक्ति पार्टीले कैलाली १, २ र ३ मा अग्रता लिएको छ। भने नेपाली कांग्रेसले डडेलधुरा, दार्चुला, कञ्चनपुर २ र ३ तथा अछाम २ मा अग्रता लिइरहेको छ।
काठमाडौँ - सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये अहिले १४ निर्वाचन क्षेत्रको मतगणना जारी छ।
पछिल्लो प्राप्त मत परिणाम अनुसार १४ मध्ये कैलालीका ३ निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
नेपाली कांग्रेसले-५ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ। डडेलधुरा, दार्चुला, अछाम २, कञ्चनपुर-२ र ३ मा कांग्रेसले अग्रता लिइरहेको हो। नेकपा एमालेले भने ३ वटा क्षेत्रमा अग्रता लिइरहेको छ।
कैलाली ५ मा भर्खरै मतगणना शुरू भएकोले प्रारम्भिक मत परिणाम आइसकेको छैन।
नागरिक उन्मुक्ति पार्टीले कैलाली १, २ र ३ मा अग्रता लिएको छ। भने नेपाली कांग्रेसले डडेलधुरा, दार्चुला, कञ्चनपुर २ र ३ तथा अछाम २ मा अग्रता लिइरहेको छ।
त्यस्तै, नेकपा एमालेले कैलाली-४, बैतडी र कञ्चनपुर-१ मा अग्रता लिइरहेको छ।
बाजुराको केही मतदान केन्द्रमा मतदान नै स्थगित भएकाले त्यहाँ पुनः मतदान भएपछि गणना शुरू हुने छ भने बझाङमा साँझबाट मात्रै मतगणना शुरू हुने छ।
विकट क्षेत्रमा केन्द्रका मतपेटिका आज बिहान मात्र आइपुगेकाले मतगणनामा ढिलाइ भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
