चीनको हेनान प्रान्तस्थित औद्योगिक क्षेत्रको एक रसायनिक उद्योगमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
चीनको हेनान प्रान्तस्थित औद्योगिक क्षेत्रको एक रसायनिक उद्योगमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
दुई जना घाइते भएका छन्। हेनान प्रान्तको वेनफेङ जिल्लास्थित काइसिन्डा ट्रेडिङ कर्पोरेट लिमिटेडमा आगलागी भएको हो। सोमबार साँझ शुरू भएको आगलागी राती ११ बजेतिर मात्र पूर्ण रुपमा नियन्त्रणमा आएको थियो।
सो उद्योगमा विभिन्न रसायनिक पदार्थसहित विभिन्न सामग्रीहरु उत्पादन हुँदै आएका थिए। आगलागीको कारण खुलेको छैन। चीनका अधिकांश उद्योगमा यस्ता घटना दोहोरिने गरेका छन्।
विषेश गरि त्यहाँका साना र नीजि कम्पनीमा सुरक्षा चूनौतीबारे प्रश्न उठ्दै आइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
