राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका दुई ठूला शहरमा ४० वटा मिसाइल आक्रमण गरेको बताएका छन्।
रुसले युक्रेनका दुई ठूला शहरमा मिसाइल प्रहार गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ। १३० भन्दा बढी घाइते भएका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले विभिन्न प्रकारका ४० वटा मिसाइल आक्रमण गरेको बताए। यसले घर र अन्य पूर्वाधारमा पनि क्षति पुगेको छ। पूर्वीशहर खार्किभमा तीनवटा आक्रमण भएको थियो।
“रसियाले हाम्रो वायु रक्षा प्रणालीलाई रोक्नको लागि विभिन्न प्रकारका लगभग ४० वटा मिसाइल प्रक्षेपण गरेको छ,” जेलेन्स्कीले भने, “खार्किभमा मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो।”
खार्किभका क्षेत्रीय गभर्नर ओलेह सिनेहुबोवले २३ महिनाको युद्धमा बारम्बार आक्रमणमा परेको शहरमा आठ जनाको मृत्यु भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
