बुधबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग ४–२ ले पराजित भएसँगै बार्सिलोना क्वार्टरफाइनलबाट बाहिरिएको छ।
काठमाडौँ– स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
बुधबार राति एथ्लेटिक बिल्बाओसँग ४–२ ले पराजित भएसँगै बार्सिलोना बाहिरिएको हो।
निर्धारित ९० मिनेटमा दुवै टोलीले २–२ को बराबरी खेलेका थिए। अतिरिक्त समयमा इनाकी विलियम्स र निको विलियम्सले गोल गरेपछि एथ्लेटिक सेमिफाइनलमा पुग्यो।
खेलको पहिलो मिनेटमै गोर्क गुरुजेटाले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाएका थिए। २०औँ मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल गरे। ३२औँ मिनेटमा लमाइन यमलको गोलमा बार्सिलोनाले २–१ को अग्रता लियो।
४९औँ मिनेटमा एथ्लेटिकका ओइहन स्यान्चेटले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
