तनहुँ- १ नेपाली कांग्रेसका रामचन्द्र पौडेल पछि परेका छन्।
काठमाडौँ– प्रतिनिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँ- १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल पछाडि परेका छन्।
ताजा मतपरिणामअनुसार उनलाई एमालेका एकबहादुर रानाले १३२ मतान्तरले पछि पारेका हुन्।
कुल ९ हजार ७५६ मत गन्दा एमालेका रानाले ३ हजार ३४२ मत ल्याएका छन् भने कांग्रेसका पौडेलले ३ हजार २१० मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल १ हजार २९० मतसहित तेस्रो स्थानमा छन्। यहाँ राप्रपाका विनोदकुमार घर्तीले ५२२ मत ल्याएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
