कार्यक्रममा थापाथली इन्जिनियरिङ क्याम्पसमा रहेका ७ संकायका विद्यार्थीबीच विभिन्न प्रदर्शनीका साथै प्रतिस्पर्धा हुने छ।
काठमाडाैँ– थापाथली क्याम्पसको आउँदै गरेको वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा 'यथार्थ'को लागि 'वाकाथन' र्यालीको आयोजना गरिएको छ।
यही माघ १७ र १८ गते हुने राष्ट्रिय स्तरीय विज्ञानसम्बन्धी विभिन्न विधामा प्रदर्शनी हुने छ। विद्यार्थीहरूद्वारा गर्न लागिएको उक्त प्रदर्शनीको नाम 'यथार्थ' राखिएको छ। यथार्थ कार्यक्रमको बारेमा सबैलाई जानकारी गराउन र्याली गरिएको थापाथली स्ववियुका अध्यक्ष पुष्कर विक्रम शाहीले बताए। उनीहरू थापाथली क्याम्पसबाट त्रिपुरेश्वर, शहीद गेट हुँदै पुन: थापाथली क्याम्पस फर्किएका छन्।

यथार्थ कार्यक्रममा थापाथली इन्जिनियरिङ क्याम्पसमा रहेका ७ संकायका विद्यार्थीबीच विभिन्न प्रदर्शनीका साथै प्रतिस्पर्धा हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
