भारतबाट अवैधरूपमा कपडा, खाद्यान्न तथा हार्डवेयरका सामान ल्याउने गरेका छन्।
काठमाडाैँ– भारतबाट भन्सार छलेर अवैधरूपमा नेपाल ल्याउँदै गरेको सात लाख ५७ हजार रुपैयाँ बराबरको सामान धनुषा प्रहरीले बरामद गरेको छ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो। सामान ओसारपसारमा प्रयोग गरिएका तीन वटा मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।
बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
