काठमाडौँ–८ (१) बाट हाम्रो नेपाली पार्टी (लौरो)का शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन्।
काठमाडौँ– काठमाडौँ–८ (१) बाट हाम्रो नेपाली पार्टी (लौरो) का शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन्। उनी ५ हजार ४६२ मतसहित निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजेश शाक्यले ३ हजार ८१० मत प्राप्त गरेका छन्। त्यस्तै, सत्ता गठबन्धनबाट उम्मेदवार रहेका राजुराज जोशीले ३ हजार ६७० मत प्राप्त गरे।
यस क्षेत्रबाट बज्राचार्यको जितसँगै हाम्रो नेपाली पार्टीको प्रदेशसभाका प्रवेश भएको छ। यसअघि २०७४ प्रदेशसभाको निर्वाचनमा एमालेका राजेश शाक्य निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
