कारखानाबाट गहना बनाएर पसलतर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको व्यवसायीहरूको भनाइ छ
जनकपुर– राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरू गरी चार जनालाई प्रहरीले पक्राउ गरेको। चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरूलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ।
यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरू सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रिका छन्। कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पुर्याएको भन्दै उनीहरू विरोधमा उत्रेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
