काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलालीका निर्वाचन क्षेत्र नम्बर १ र २ मा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ। कैलाली-१ नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ७ हजार ५२ मतसहित अग्रता कायमै राखेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका रामजनम चौधरीले ४ हजार ५२५ मत पाएका छन्। त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ५१८ मत ल्याएका छन्। त्यसैगरी, कैलाली-२ मा नागिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरीले २ हजार ४३८ मतसहित अग्रता लिँदा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १ हजार ८३४ मत ल्याएका छन्। तेस्रोमा नेकपा एमालेका झपटबहादुर रावलले १ हजार ६७० मत ल्याएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलालीका निर्वाचन क्षेत्र नम्बर १ र २ मा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ।
कैलाली-१ नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ७ हजार ५२ मतसहित अग्रता कायमै राखेकी छन्।
उनका निकटम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका रामजनम चौधरीले ४ हजार ५२५ मत पाएका छन्। त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ५१८ मत ल्याएका छन्।
त्यसैगरी, कैलाली-२ मा नागिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरीले २ हजार ४३८ मतसहित अग्रता लिँदा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १ हजार ८३४ मत ल्याएका छन्। तेस्रोमा नेकपा एमालेका झपटबहादुर रावलले १ हजार ६७० मत ल्याएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
