ताप्लेजुङमा खेलप्रसादलाई पछ्याउँदै योगश भट्टराई

ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीभन्दा नेकपा एमालेका योगेश भट्टराई ५५६ मतले पछि परेका छन्।

काठमाडौं– ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले अग्रता लिएका छन्। 

पछिल्लो मतपरिणामअनुसार उनी नेकपा एमालेका योगेश भट्टराईभन्दा ५५६ मतले अगाडि छन्। 

४ हजार १२१ मत गन्दा क्षेत्रीले २ हजार १६१ मत प्राप्त गरेका छन्। त्यस्तै, भट्टराईले १ हजार ६०५ मतसहित उनलाई पछ्याइरहेका छ।

यहाँ ४८ हजार ३७२ मत खसेको थियो। मतगणना जारी छ।