नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौंपटक निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौंपटक निर्वाचित भएका छन्।
देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे। यसैगरी कांग्रेस वीपीका कर्ण मल्लले सात हजार ५३५ मत ल्याए। २०४८ को प्रतिनिधिसभा निर्वाचनमा देउवा पहिलोपटक निर्वाचित भएका थिए।
त्यसपछि २०५१ को आमनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचन देउवा विजयी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
