पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको छ।
घुँडाको समस्याका कारण आफ्नो टोलीको अघिल्लो खेल गुमाएका केलियन एमबाप्पेले खेलका ५७ औँ मिनेटमा पहिलो गोल गरे। यस्तै ७०औँ मिनेटमा पीएसजीकै ब्राडली बारकोलाले अर्को गोल थपेर अग्रतालाई दोब्बर बनायो। गए राति भएको सो खेलमा सोसिडाडले एक गोल पनि गर्न नसक्दा पीएसजीसँग गोलरहित पराजय खेप्नुपर्यो।
यस्तै, गए राति नै सम्पन्न अर्को खेलमा बायर्नलाई १ ० गोल अन्तरले हराउँदै ल्याजियोले जित हात पारेको छ। सिरो इम्मोबिलले पेनाल्टीमार्फत एक गोल गरेका हुन्। गुस्ताभ इसाक्सेनलाई फाउल गर्दै डेयोट उपमेकानोलाई दोस्रो हाफको मध्यतिर इमोबिलले गोल गरेका थिए। यो बायर्नका लागि पाँच दिनमा दोस्रो हार हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
