पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न रुस तयार रहेको बताए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा अहिलेका राष्ट्रपति जो बाइडेन मन पर्ने बताएका छन्।
बुधबार एक अन्तर्वार्तामा पुटिनले आफू कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न इच्छुक रहेको पनि बताए।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार पुटिनलाई सोधिएको थियो कि– रुसका लागि डेमोक्रेट बाइडेन कि रिपब्लिकन ट्रम्प राम्रो?
पुटिनले जवाफ दिए, "बाइडेन। उहाँ धेरै अनुभवी हुनुहुन्छ।"
अमेरिकामा यसै वर्ष निर्वाचन हुँदैछ। यस पटक अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन र ट्रम्प आमनेसामने हुन सक्ने अनुमान गरिएको छ।
पुटिनले अमेरिकी चुनावको सन्दर्भमा पनि बोलेका छन्। पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न रुस तयार रहेको बताए। पुटिनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा टिप्पणी गरेको यो पहिलो पटक हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
