अर्घाखाँचीको प्रदेशसभा (१) मा एमालेका चेतनारायण आचार्य २० हजार ५१८ मतसहित विजयी भएका छन्।
काठमाडौँ– अर्घाखाँचीको प्रदेशसभा (१) मा एमालेका चेतनारायण आचार्य विजयी भएका छन्।
आचार्य २० हजार ५१८ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्टिय जनमोर्चाका सागर केसीले १९ हजार ७७८ मत प्राप्त गरे।
गठबन्धनको भागबण्डामा प्रदेशसभा (१) माओवादीलाई परेको थियो। तर, राजमोले उम्मेदवारी दर्ता गरेपछि गठबन्धनले माओवादीको उम्मेदवारी फिर्ता गराएको थियो।
आचार्य २०७४ को निर्वाचनबाट पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
