ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी भएका छन्। माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्री २०८ मतान्तरले पराजित भए।
काठमाडौँ– नेकपा एमालेका योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई विजयी भएका हुन्।
मतगणनाको शुरूआतदेखि अघि रहेका माओवादी केन्द्रका बुढा क्षेत्री अन्तिम चरणमा पराजित भए।
भट्टराई ताप्लेजुङबाट २०७४ सालको निर्वाचनमा १२ हजार मत अन्तरमा विजयी भएका थिए।
केपी ओली नेतृत्वको सरकारमा संस्कृति तथा नागरिक उड्डयनमन्त्री रहेका भट्टराई ओलीले संसद् विघटन गरेपछि राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
