पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।
पाल्पा– पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो।
रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुंगाखानीतर्फ आउँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा आइतबार उक्त टिपर दुर्घटना भएको हो।
उक्त घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
