इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्।
काठमाडाैँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्। गएराति गुडसन पार्कमा भएको खेलमा एभर्टन र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेले।
दुवै टिमले गोलपोस्टमा ४/४ पटक प्रहार गर्ने माैका पाए पनि १/१ गोल मात्र गर्ने सके। क्रिस्टल प्यालेसका जोर्डन अयुले खेलको ६६ औँ मिनेटमा गरेको गोल एभर्टनका ओमाडउ ओनानाले ८४औँ मिनेटमा फर्काएपछि खेल बराबरीमा गयो।
क्रिस्टल प्यालेस २५ खेलमा २५ अंकसहित तालिकाको १५औँ स्थानमा तथा एभर्टन २५ खेलमा २० अंककासाथ १७औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
