कास्की–३ (क) बाट एमालेका गणेशमान गुरूङ विजयी

कास्की ३ (क) बाट गुरूङ १४ हजार ४७३ मत ल्याएर विजयी भएका छन्।

काठमाडौँ– कास्की–३ (क) बाट एमालेका गणेशमान गुरूङ विजयी भएका छन्। गुरूङ १४ हजार ४७३ मत ल्याएर विजयी भएका हुन्। 

उनका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार दुर्गादत्त भण्डारीले ९ हजार ६६२ मत पाएका छन्।