माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको छ।
काठमाडौँ– नेपाल ‘ए’ले तीन एक दिवसीय शृंखलाको अन्तिम खेलमा क्यानडा ११ लाई १८२ रनको लक्ष्य दिएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको हो।
नेपालका ओपनर आषुतोष घिरौयाले सर्वाधिक २८ रन बनाए। अर्जुन कुमाल २७, बसिर अहमद २५,सन्दीप जोरा २४ र सुजन थपलिया २० रनमा आउट हुँदा राशिद खान र प्रतीश जीसीले १९/१९ रन बनाए।
क्यानडा ११ का निकोलस किर्तन, डिलेन हेलिगर र हर्ष ठाकेरले २/२ विकेट लिए। कलिम साना र साद जाफरको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
