तनहुँ १ (ख) बाट माओवादी केन्द्रका हरि चुमान निर्वाचित

एमालेका उम्मेदवार पूर्णबहादुर गुरूङलाई २ हजार ७७३ मतान्तरले हराउँदै चुमान प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

पोखरा– तनहुँ १ (ख) बाट माओवादी उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन्। 

एमालेका उम्मेदवार पूर्णबहादुर गुरूङलाई २ हजार ७७३ मतान्तरले हराउँदै चुमान प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

चुमानले १३ हजार २७१ मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका गुरूङले १० हजार ४९८ मत पाए।